सम्पति हस्तान्तरण सम्वन्धि बैठक निर्णय २०७५ बैशाख ३१ सम्पति दायित्व हस्तान्तरण उप-समितिको दोस्रो वैठक २०७५ वैशाख ११ गतेको निर्णय सम्पति, दायित्व,अभिलेख, कागजात हस्तान्तरण उप-समितिको बैठको निर्णय माननीय सांसद स्वागत कार्यक्रम प्रतिवेदन २०७४ चैत्र १ गते माननीय सांसादज्यूहरुलाइ स्वागत कार्यक्रम स्थानीय तहको प्रमुख कार्यकारी अधिकृतहरुको सम्पर्क न‌ं आ०ब० २०७४/०७५ को चौमासिक प्रतिवेदन ललितपुर जिल्लाको आ०ब० २०७३/०७४ को बार्षिक प्रगति समिक्षाको प्रतवेदन आ०ब० २०७३/०७४ ललितपुर जिल्लाको वार्षिक प्रगति समिक्षाको झलक आ०व० २०७३/०७४को ललितपुर जिल्लाको प्रगति समिक्षाको सूचना

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७२ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका व्यक्तिहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ । एकल विधवा, असक्त, अपाङ्ग र दलित बालबालिकाले आफ्नो प्रमाण सहित जहिले सुकै दरखास्त दिन सक्नेछन् । आगामी आ.व.मा भत्ता प्राप्त गर्नको लागि चालु आ.व.मा भत्ता प्राप्त गरिरहेका नागरिकहरुले समेत अनिवार्यरुपमा मङ्सिर १५ भित्र नै  आफ्नो नाम नविकरण गर्नुपर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक १०००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक १०००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला १०००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । १०००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु २०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ६००।
लोपोन्मुख आदिवासी जनजाति २०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका ४००।
औषधी उपचार खर्च ७० वर्ष पुरा भएका नागरिकहरु १०००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
जिल्ल्ला विकास समिति, ललितपुर २०७२-०७३ (वार्षिक) 2586 2108 0 0 175 148 29 4359 125 157 117 168 1 2 186 137 डाउनलोड
Skip to toolbar